२१ जेठ २०८३, बिहीबार

बढ्यो सुनको मूल्य, कति छ आज ?

बैशाख २६, २०७८
बढ्यो सुनको मूल्य, कति छ आज ?

साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ ।

आइतवार छापावाल सुन प्रति तोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन तेजाबी सुन प्रति तोला ९१ हजार ३  सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार, आइतवार चाँदी प्रति तोला १ हजार ३ सय ४५ रुपैयाँ प्रति तोला रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्