३० जेठ २०८३, शनिबार

कति छ आज सुनचाँदीको मूल्य ?

बैशाख २७, २०७८
कति छ आज सुनचाँदीको मूल्य ?

सोमवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । 

सोमवार छापावाल सुन प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

सोमवार तेजाबी सुन प्रति तोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो सुन यस्तो सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार, सोमवार चाँदी प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्