१३ असार २०८३, शनिबार

थप १५ दिन लम्बियो काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा

बैशाख २७, २०७८
थप १५ दिन लम्बियो काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा

 कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ ।

सोमवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको जनाएको छ।

अहिले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा २९ गते सकिने भएकाले थप १५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्