१९ असार २०८३, शुक्रबार

नेपालले श्रीलंकाका बाढीपीडितलाई ५२ करोड सहयोग गर्ने

कात्तिक २०, २०७४
नेपालले श्रीलंकाका बाढीपीडितलाई ५२ करोड सहयोग गर्ने

काठमाडौं, १७ जेठ– नेपालले श्रीलंकाका बाढीपीडितको सहयोगार्थ श्रीलंकाली सरकारलाई झनडै ५२ करोड (५१ करोड ८५ लाख) रुपैयाँ सहयोग गर्ने भएको छ ।

बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले श्रीलंका सरकारलाई ५० लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको हो ।

गत शनिबारदेखि भएको भारी वर्षापछि आएको बाढीले श्रीलंकामा करिब २०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । बाढीका कारण लाखौं नागरिक विस्थापित भएका छन् ।

सो विपत पछि श्रीलंका सरकारले औपचारिक रुपमै विदेशी सहायताका लागि आह्वान गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्