१६ असार २०८३, मंगलबार

भरतपुरमा मतगणना सुचारु गर्न मागगर्दै एमालेले संसद अबरुद्ध गर्ने

कात्तिक २०, २०७४
भरतपुरमा मतगणना सुचारु गर्न मागगर्दै एमालेले संसद अबरुद्ध गर्ने
काठमाडौं, १७ जेठ— चितवनको भरतपुर महानगरपालिकामा रोकिएको मतगणना सुचारु गर्न मागगर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधवार संसदको बैठक अबरुद्ध गर्ने तयारी गरेको छ ।

बुधवार विहान ११ बजेका लागि बोलाइएको बैठक अबरुद्ध गर्ने तयारी भइरहेको एमालेका एक सांसदले जानकारी दिए । मतगणना सुरुगर्न मागगर्दै एमालेले हिजो निर्वाचन आयोगको ध्यानाकर्षण गराएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्