०८ असार २०८३, सोमबार

१५ दिनभित्र प्लान्ट जडान गर्न निजी अस्पताललाई निर्देशन

बैशाख ३०, २०७८
१५ दिनभित्र प्लान्ट जडान गर्न निजी अस्पताललाई निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको छ । अक्सिजन दिनुपर्ने संक्रमितको संख्या बढेपछि मन्त्रालयले बुधबार सयभन्दा बढी बेड भएका निजी र सामुदायिक अस्पताललाई तत्काल प्लान्ट जडान गर्न निर्देशन दिएको हो ।

अस्पतालले प्लान्ट जडान गरेर त्यसको जानकारी मन्त्रालयलाई गराउनुपर्नेछ । कान्तिपुरमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्