०४ असार २०८३, बिहीबार

आजदेखि काठमाडौंमा अत्यावश्यकबाहेकका कार्यालय बन्द

बैशाख ३०, २०७८
आजदेखि काठमाडौंमा अत्यावश्यकबाहेकका कार्यालय बन्द

काठमाडौँ उपत्यकामा बिहीबारदेखि  अत्यावश्यक बाहेकका कार्यालय बन्द हुने  भएका छन् । कोरोना सङ्क्रमणको जोखिम तीव्र रूपमा बढ्दै  गएकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने काठमाडौका   प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । 

काठमाडौ प्रशासनले   उक्त  निर्णयबारे  बुधबार सूचना  जारी  गरेर   जानकारीसमेत  गराएको  छ । आगामी जेठ १३ गते  राति १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरिएको छ । गोरखापत्रमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्