०९ असार २०८३, मंगलबार

कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा शुरू

बैशाख ३०, २०७८
कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा शुरू
प्रतिकात्मक तस्वीर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुरू भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकार बनाउन दिएको समयसीमा सकिन केही घण्टा बाँकी रहँदा कांग्रेसले सरकार बनाउनेबारे छलफल गर्न बैठक गरिरहेको छ ।

यसअघि सभापति देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग छलफल गरिसकेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्