०७ असार २०८३, आइतबार

देउवाद्वारा दुःख व्यक्त

बैशाख ३०, २०७८
देउवाद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका पूर्वाध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी समितिका सदस्य विष्णुप्रसाद गैरेका निधनप्रति दुःख व्यक्त गरेका छन् । पार्टीका महाधिवेशन प्रतिनिधि उनको काठमाडौंँ मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा आज ५६ वर्षका उमेरमा निधन भएको हो ।
पूर्वप्रधानमन्त्री देउवाले शोक वक्तव्यमार्फत उनले नेपालको लोकतान्त्रिक आन्दोलन र वैदेशिक रोजगारका क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै उनप्रति  श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छ्न

salt training

कमेन्ट गर्नुहोस्