२९ असार २०८३, सोमबार

प्रचण्डले लगाए कोरोनाविरुद्धको दोस्रो खोप

बैशाख ३१, २०७८
प्रचण्डले लगाए कोरोनाविरुद्धको दोस्रो खोप

 पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप लगाएका छन् । 

सांसदहरूका लागि शुक्रवारदेखि शुरू भएको दोस्रो चरणको खोप अभियानमा प्रचण्डले खोप लगाएका हुन् । 

आजै प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पनि खोप लगाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्