
कहिलेकाही सानो गल्तीको पनि ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ । एउटा फोटो अर्कोलाई पठाउँदा वा एउटालाई पठाउन खोजेको टेक्ट म्यासेज अरुकोमा पुग्दा समस्या बेहोर्नेमा तपाई पनि पर्नु भएको होला । तर एक युवती भने आफूले पठाउन खोजेको फोटा बाबुलाई गएपछि हैरान भएकी छिन् । व्याइफ्रेण्डलाई पठाउन खोजेको आफ्नो नाङ्गो फोटो बाबुको म्योजमा पुगेपछि के होला ?
त्यस्तै समस्यामा परेकी छिन् एक युवती । ट्वीटरमा केहीसयम पहिला भाइरल भएको एउटा फोटो जसमा आफूले व्याइफ्रेण्डलाई पठाउन खोजेको नांगो फोटो बाबुकोमा पुगेको जनाएकी थिइन् ।
नाम नखेलेकी ट्वीटर ह्यान्डल डिएरफ्यासन एनवाइवाइ नाम भएकी ती युवतीले आफ्नो व्वाईफ्रेण्ड डाकक्वान लाई पठाउन खोजेको तस्वीर भुलवस बाबुकोमा पुगेको थियो ।
आफ्नो नाङ्गो तस्वीर बाबुकोमा पुगेपछि उनी आत्तिइन् । बाबुले उनलाई फोन पनि गरे तर लाजले गर्दा उनले बाबुको फोन उठाउने हिम्मत गर्न सकिनन् । पठाएको तस्वीर हटाउन नजानेपछि उनको ट्वीटरमा मजाक उडाइएको थियो ।