०१ असार २०८३, सोमबार

काँग्रेस र एमालेद्वारा उम्मेदवार घोषणा

कात्तिक २०, २०७४
काँग्रेस र एमालेद्वारा उम्मेदवार घोषणा

धनकुटा, १७ जेठ - खुलासभाको आयोजना गरेर धनकुटा नगरपालिकामा नेपाली काँग्रेस र नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनमा उम्मेदवार घोषणा गरेका छन् ।uml

नेपाली काँग्रेसले प्रमुखमा दिनेश राई (आठपहरिया) र उपप्रमुखमा रेनु श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी नेकपा एमालेले नगरको प्रमुख पदमा चिन्तन तामाङ र उपप्रमुखमा सकुन्तला बस्नेतलाई उम्मेदवार बनाएको छ ।

कुल १८ हजार १२९ मतदाता भएको नगरपालिका २०३५ सालमा घोषणा गरिएको हो ।

अन्य गाउँपालिका र नगरपालिकामा उम्मेदवार घोषणा नगरेका दलहरुले धनकुटा नगरमा घोषणा सभा गर्दै उम्मेदवार घोषणा गरेका हुन् । रासस

salt training

कमेन्ट गर्नुहोस्