२६ असार २०८३, शुक्रबार

भारतको मुम्बईमा आइपुग्यो ताउकते चक्रवात (भिडियो)

जेठ ३, २०७८
भारतको मुम्बईमा आइपुग्यो ताउकते चक्रवात (भिडियो)

अरब सागरमा उत्पन्न भएको ताउकते चक्रवात भारतको मुम्बई आइपुगेको छ । 
 

चक्रवातसँगै अत्यधिक वर्षा र चर्को हावा चलिरहेको छ । 

त्यसले गर्दा अन्धमुष्टि भएर केही देख्न पनि सकिएको स्थिति छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्