०९ असार २०८३, मंगलबार
कोरोना महामारी

कोरोनाबाट थप १ सय ९६ जनाको मृत्यु, ८ हजार २ सय ३ जनामा संक्रमण पुष्टि

कोरोनाबाट थप १ सय ९६ जनाको मृत्यु, ८ हजार २ सय ३ जनामा संक्रमण पुष्टि

नेपालमा कोरोनाभाइरस (कोभिड १९)बाट १ सय ९६ जनाको मृत्यु भएको छ ।

यससँगै मृतकको कुल संख्या ५ हजार ४ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ८ हजार २ सय ३ जनामा संक्रमण पुष्टि भएको छ ।

कुल २० हजार ९ सय ७९ नमूना परीक्षणमा पीसीआरतर्फ ८ हजार १३६ र एन्टीजेनतर्फ ६७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ८९१ जना संक्रमणमुक्त भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्