2 shares
म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानका कृषक जगानन्द सुबेदीले पालेको बोयर जातको बोका । तीन वर्षमा १२० किलोग्राम तौल भएको यो बोकाको मूल्य रु तीन लाख पर्ने कृषक सुवेदीले बताए । तस्वीर : सन्तोष गौतम/ रासस