२३ जेठ २०८३, शनिबार

कास्कीमा जेठ १४ गतेसम्म निषेधाज्ञा

कास्कीमा जेठ १४ गतेसम्म निषेधाज्ञा

कोभिड –१९  संक्रमणको दर तीव्र रुपमा फैलिएपछि कास्कीमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।  
यसको रोकथाम तथा नियन्त्रणका कार्य प्रभावकारी रुपमा सञ्चालन थप एक साता निषेधाज्ञा जारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जारी गरेको सूचनामा जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्