३० जेठ २०८३, शनिबार

रेम्डिसिभिर अब नेपालमै उत्पादन हुने

जेठ ६, २०७८
रेम्डिसिभिर अब नेपालमै उत्पादन हुने

 कोरोना उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर औषधि नेपालमै उत्पादन हुने भएको छ ।

औषधि व्यवस्था विभागले वीरगञ्जस्थित नेसनल हेल्थकेयरलाई रेम्डिसिभिर औषधि उत्पादन गर्नका लागि अनुमति दिएको छ ।

औषधि व्यवस्था विभागका व्यवस्थापक तथा प्रवक्ता सन्तोष केसीले रेम्डिसिभिर उत्पादनका लागि नेसनल हेल्थकेयरलाई अनुमति दिएको जानकारी दिए। गोरखापत्र दैनिकमा खबरछ ।
 

salt training

कमेन्ट गर्नुहोस्