०७ असार २०८३, आइतबार

ट्रकको ढालामा झुण्डिएर मृत्यु

जेठ ६, २०७८
ट्रकको ढालामा झुण्डिएर मृत्यु
प्रतिकात्मक तस्वीर

ट्रकको ढालामा झुण्डिएर १ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सिन्धुपाल्चोकका ४७ वर्षीय दानबहादुर भण्डारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा रोकी राखेको ना६ख १९९४ नम्बरको ट्रकको ढालामा पासो लगाएर झुण्डिएर भण्डारीको मृत्यु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्