चीनमा टेबलटेनिस खेल्नका लागि रोबोटलाई पार्टनर बनाउन मिल्ने भएको छ ।
बिहीवारदेखि चीनको थ्याँजिनमा शुरू भएको द फिफ्थ वर्ल्ड इन्टेलिजेन्स कंग्रेसमा टेबल टेनिस खेल्ने रोबोटको अनावरण गरिएको छ ।
ग्लोबल टाइम्सले आफ्नो ट्विटर अकाउन्टमा रोबोट र महिलाले टेबल टेनिस खेलेको भिडियो सार्वजनिक गरेको छ ।
चीनले रोबोट तथा कृत्रिम बौद्धिकताको क्षेत्रमा अद्भुत प्रगति गरेको छ ।
A perfect table tennis training partner with professional skills #AI #5thWorldIntelligenceCongress pic.twitter.com/k157iw7ld7
— Global Times (@globaltimesnews) May 20, 2021