१३ असार २०८३, शनिबार

पछिल्लो २४ घन्टामा १९० कोरोना संक्रमितको मृत्यु, ८ हजार ३०५ जना संक्रमित थपिए

पछिल्लो २४ घन्टामा १९० कोरोना संक्रमितको मृत्यु, ८ हजार ३०५ जना संक्रमित थपिए

पछिल्लो २४ घन्टामा मुलुकभर ८ हजार ३ सय ५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । 

२२ हजार ८७ पीसीआर तथा एन्टीजेन परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको बिहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमितको संख्या ४ लाख ८८ हजार ६ सय ४५ पुगेको छ । 

यस दिन १ सय ९० जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ८ सय ४७ पुगेको छ । 

 

salt training

कमेन्ट गर्नुहोस्