×

NMB BANK
NIC ASIA

इराकलाई जित्ने जित्ने लक्ष्यका साथ नेपाली टोली प्रशिक्षणमा

जेठ ६, २०७८

NTC
Premier Steels

इराकसँगको मैत्रिपूर्ण खेलमा राम्रो नतिजा निकाल्ने लक्ष्यका साथ राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु भएको छ ।  सिम सिम पानीमा राष्ट्रिय टोलीले बिहीबार दशरथ रंगशालामा अभ्यास गरिरहेको टोली आगामी मंगलबार चार्टर फ्लाईटबाट इराक जाँदै छ ।

Muktinath Bank

नेपाली फुटबल टोली मैत्रीपूर्ण खेल खेल्न आगामी मंगलबार इराक जाने भएको हो । उतैबाट विश्वकप छनोट अन्तर्गत बाँकी रहेका तीन खेल खेल्न नेपाल इराकबाटै तटस्थ स्थल कुवेत प्रस्थान गर्नेछ । त्यसका लागि नेपाली फुटबल टोलीमा धेरै परिवर्ततन हुँदा टोलीमा नयाँ अनुहारको इन्ट्री भएको छ भने केही पाका खेलाडीले आरम पाएका छन् । दीर्घकालिन सोच राखेर टोलीको संयोजन गरेको मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तालिका अनुसार नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्ने छ । इराकसँगको खेल पछि नेपाली टोली फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न कुवेत जाने छ । इराकसँग नै खेलेको टोली उतैबाट छनोट खेल्न जाने तालिका छ । मैत्रीपूर्ण खेल, विश्वकप छनोट र एसियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मङ्गलवार २३ खेलाडीको घोषणा गरेसँगै धेरै प्रतिक्रिया आएको भन्दै प्रशिक्षक अलमुताइरीले बिहीबारको पत्रकार सम्मेलनमा खण्डन गरे । 


Advertisment
Nabil box
Kumari

पहिलो अन्तर्राष्ट्रिय खेल खेलाउन लागेका प्रशिक्षक अलमुताइरीले नेपालको लक्ष्य साफ च्याम्पियन सिप र एएफसी कप भएको भन्दै युवा खेलाडीलाई विशेष प्राथमिकता दिएको पत्रकार सम्मेलनमा जानकारी दिए । नयाँ र पुराना खेलाडीको संयोजन गरे भन्दै उनले पत्रकार सम्मेलनमा आएका प्रतिक्रियाको खण्डन गरेका हुन् ।

Vianet communication

कुवेतमा हुने छनोटको बाँकी खेल अन्तर्गत नेपालले जेठ २० गते चाइनिज ताइपे, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने तालिका छ । उक्त छनोट खेल खेले पछि टोली जेठ २९ फर्किने तालिका रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x