२५ जेठ २०८३, सोमबार

नयाँ सरकार गठनको आह्वान गर्न सक्ने संवैधानिक व्यवस्था छैनः भीमार्जुन आचार्य

नयाँ सरकार गठनको आह्वान गर्न सक्ने संवैधानिक व्यवस्था छैनः भीमार्जुन आचार्य

संविधानविद् भीमार्जुन आचार्यले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आह्वान गर्न सक्ने संवैधानिक व्यवस्था नरहेको टिप्पणी गरेका छन् । 
राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभएसम्म अर्को सरकार गठनको सिफारिश हुन नसक्ने उनको भनाइ छ । 

 नियत नै ७६.३ को प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेको जस्तो देखिएको उनको भनाइ छ । 

बिहीबार राष्ट्रपतिले ७६(५) अनुसार सरकार गठनको आह्वान गरेलगत्तै उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आह्वान गर्न सक्ने संवैधानिक ब्यवस्था छैन। राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभए सम्म अर्को सरकार गठनको सिफारिश हुन सक्दैन। नियत नै ७६.३ को प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेको जस्तो देखियो।’

salt training

कमेन्ट गर्नुहोस्