०२ असार २०८३, मंगलबार

देउवाले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको भन्दै एमाले सांसद राईले राष्ट्रपतिलाई बुझाए पत्र

देउवाले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको भन्दै एमाले सांसद राईले राष्ट्रपतिलाई बुझाए पत्र

नेकपा एमालेका सांसद जयकुमार राईले आफ्नो हस्ताक्षर दुरूपयोग भएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र बुझाएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गर्दै बुझाएको पत्रमा आफ्नो पनि हस्ताक्षर रहेको सञ्चारमाध्यमबाट थाहा पाएको र आफूले त्यस्तो हस्ताक्षर नगरेको उनको जिकिर छ ।

देउवाले संविधानको धारा ७६ (५) अन्तर्गत प्रधानमन्त्री बन्नका लागि एमालेका २७ सांसदसहित कुल १ सय ४९ सांसदको हस्ताक्षर राष्ट्रपतिसमक्ष बुझाएका छन् ।

हेर्नुहोस्, राईको पत्र :

salt training

कमेन्ट गर्नुहोस्