१९ असार २०८३, शुक्रबार

डा. कोइरालाको टिप्पणी : राष्ट्रपतिबाट फेरि पनि संविधान च्यात्ने काम भयो

डा. कोइरालाको टिप्पणी : राष्ट्रपतिबाट फेरि पनि संविधान च्यात्ने काम भयो

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मध्यरातमा राष्ट्रपतिबाट फेरि पनि संविधान च्यात्ने काम भएको टिप्पणी गरेका छन् ।

शनिवार बिहान एक ट्वीट गर्दै डा. कोइरालाले आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट संविधान च्यात्ने काम भएको उनले बताएका हुन् । 

राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालीलाग्दो द्वन्द्वमा लगेको उनले बताएका छन् । 

उनले भनेका छन्, संविधानलाई समाप्त गर्ने काम भएको छ। राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन।

 

 

salt training

कमेन्ट गर्नुहोस्