२४ जेठ २०८३, आइतबार

एमाले उम्मेदवारको टुङ्गो

कात्तिक २०, २०७४
एमाले उम्मेदवारको टुङ्गो

भद्रपुर, १८ जेठ - नेकपा (एमाले)ले भद्रपुर नगरपालिका प्रमुखमा जीवनकुमार श्रेष्ठ र उपप्रमुखमा चन्द्रा श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

यसैगरी भद्रपुर– १ का वडाध्यक्षमा दशरथ प्रधान, २ मा भीम सुब्बा केरुङ, ३ मा कमला थुलुङ, ४ मा कहरसिंह राजवंशी, ५ मा गणेश अधिकारी, ६ मा रामप्रसाद अधिकारी, ७ मा विनोद पोखरेल, ८ मा हरि तिम्सिना, ९ मा शनिलाल राजवंशी र १० मा टेकबहादुर खड्कालाई उम्मेदवार बनाइने एमालेले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्