२९ जेठ २०८३, शुक्रबार

योगेश भट्टराईको अपिल : बदलाको राजनीतिले सही गन्तब्यमा पुर्‍याउँदैन, धैर्य गरौं र संवाद गरौं

योगेश भट्टराईको अपिल :  बदलाको राजनीतिले सही गन्तब्यमा पुर्‍याउँदैन, धैर्य गरौं र संवाद गरौं

पूर्व मन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेता योगेश कुमार भट्टराईले कारबाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई सही गन्तव्यमा नपुर्‍याउने दावी गरेका छन् । 

उनले आइतवार मध्यान्हमा फेसबूकमा स्टाटस लेख्दै कारबाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सही गन्तव्यमा नपुर्‍याएको भन्दै यस्तो बताएका हुन् । 

उनले पौराणिक वा आधुनिक बेलाको युद्धको शिक्षा पनि यही भएको बताएका छन् ।

उनले भनेका छन्, 'सबैले आफ्नो विगत हेरौं, धैर्य गरौं, संवाद गरौं ।'

salt training

कमेन्ट गर्नुहोस्