०३ असार २०८३, बुधबार

अमेरिकाको ओहायोमा गोलीकाण्ड, ३ जनाको मृत्यु

जेठ ९, २०७८
अमेरिकाको ओहायोमा गोलीकाण्ड, ३ जनाको मृत्यु

अमेरिकाको ओहायोमा रहेको योंग्सटाउनमा आइतवार बिहान एउटा बारमा गोलीकाण्ड हुँदा तीनजना मारिएका छन् भने पाँचजना घाइते भएका छन् । 

प्रहरीका अनुसार, टर्च क्लब बार यान्ड ग्रिलमा बिहान २ बजेपछि अधिकारीहरूलाई बोलाइएको थियो । 

घाइतेहरूलाई सेन्ट एलिजाबेथ योंग्स्टाउन हस्पिटल लगिएको थियो ।

प्रहरीले गोली चलाउने व्यक्ति(हरू)का विषयमा अनि के कारणले गोलीकाण्ड भयो भन्ने विवरण दिएको छैन । घटनाको अनुसन्धान जारी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्