२७ असार २०८३, शनिबार

नागरिकतासम्बन्धी अध्यादेशको जसपाद्वारा स्वागत

नागरिकतासम्बन्धी अध्यादेशको जसपाद्वारा स्वागत

जनता समाजवादी पार्टीले राष्ट्रपतिद्वारा आइतबार जारी अध्यादेशको स्वागत गरेको छ । जसपा अध्यक्ष महन्थ ठाकुरले आइतबार जारी गरेको विज्ञप्तिमा नेपाली आमाका सन्तान नागरिकताबाट बन्चिन रहेको सन्दर्भमा आफूहरुको निरन्तरको पहलपछि नागरिकता पाउने अवसर प्राप्त भएको उल्लेख गरिएको छ । 
अध्यादेशमा नेपाली नागरिकता भएकी आमाबाट जन्मिएका सन्तानले नागरिकता लिन सक्ने व्यवस्था गरिएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्