२७ जेठ २०८३, बुधबार

वाइसीएलद्वारा देशभर राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन

वाइसीएलद्वारा देशभर राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन

नेकपा माओवादी केन्द्र निकट भातृ संगठन वाइसीएलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ । उनीहरुले असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गरेको दावी गर्दै  त्यसको विरोधमा पुतला दहन गरेको वाइसीएलले जारी गरेको विज्ञप्तिम उल्लेख छ । 

 काठमाडौं, भक्तपुर, ललितपुरलगायत देशैभरी पुतला दहन गर्ने कार्य भएको आईसीएलका अध्यक्ष राम प्रसाद सापकोटाले जानकारी दिए ।  
उनले देशैभरिका क्रान्तिकारी देशभक्त र देशलाई माया गर्ने युवाहरुलाई आफ्नो ठाउँबाट यस्तो गलत प्रबृत्ति र ब्यक्तिको विरोध गर्न अपिल पनि गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्