१९ असार २०८३, शुक्रबार

नागरिकताबारे संविधानमा नै कैयौं गलत प्रावधान छन् : विप्लव

नागरिकताबारे संविधानमा नै कैयौं गलत प्रावधान छन् : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संविधान जारी गर्दा नै नागरिकता सम्बन्धी कैयौं गलत एवं त्रुटिपूर्ण प्रावधानहरू राखिएको बताएका छन् ।

नागरिकता सम्बन्धी अध्यादेशबारे बहस भइरहेका बेला वक्तव्य जारी गर्दै विप्लवले संविधानमा भएका गलत प्रावधानको संविधान जारी हुँदा नै विरोध गरेको स्मरण गरेका छन् ।

विप्लवले सत्ता संकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुशी पार्न अध्यादेश ल्याउँदा सिंगो देशले मूल्य चुकाउनुपर्ने जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्