२७ असार २०८३, शनिबार

प्रधान न्यायाधीशलाई प्रधानमन्त्रीले मध्यरातमा निवास बोलाएको हल्ला लोकतन्त्रका लागि शुभ संकेत होइन : डा. भट्टराई

प्रधान न्यायाधीशलाई प्रधानमन्त्रीले मध्यरातमा निवास बोलाएको हल्ला लोकतन्त्रका लागि शुभ संकेत होइन : डा. भट्टराई

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधान न्यायाधीशलाई प्रधानमन्त्रीले मध्यरातमा निवास बोलाएको हल्ला लोकतन्त्रका लागि शुभ संकेत नभएको बताएका छन् ।

मंगलवार बिहान एक ट्वीट गर्दै उनले विदेशी दूतले पटक पटक भेट्ने जस्ता समाचार र हल्ला लोकतन्त्रका लागि शुभसंकेत नभएको समेत बताएका छन् । 

उनले खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानको अपवाद भएको भन्दै त्यो नियम वा नजीन बन्न नसक्ने बताएका छन् । 

उनले भनेका छन्,' राज्यका प्रमुख अंग धुजा धुजा पारेर संविधान/लोकतन्त्र मास्ने खेल पूरा नहोस् !'

salt training

कमेन्ट गर्नुहोस्