२३ जेठ २०८३, शनिबार

त्रिपुरेश्वर - कालिमाटी सडकको विजोग, हेर्नुहोस् तस्वीरमा

कात्तिक २०, २०७४
त्रिपुरेश्वर - कालिमाटी सडकको विजोग, हेर्नुहोस् तस्वीरमा
काठमाडौं १९ जेठ - त्रिपुरेश्वरदेखि कालीमाटी सम्मको सडकमा धुलो, लत्रिएका तार र जामले समस्या सिर्जना भएको छ । उक्त सडकमा विजुलीको तार भूइमा लत्रिएको छ भने धुलो धुवाँले ढाकेको छ । धुलो, तार र जामले गर्दा उक्त बाटोमा हिँड्ने गाडी तथा यात्रुहरु समस्यामा परेका छन् ।








salt training

कमेन्ट गर्नुहोस्