काठमाडौं, १९ जेठ - स्थानीय तहले तत्कालै कर्मचारी राख्न नपाउने भएका छन् । स्थानीय स्तरका लागि स्थानीय तहले तत्कालका लागि कर्मचारी राख्न नपाउने भएका हुन् ।
संघीय सरकारले केन्द्रीय स्तरमा कर्मचारी समायोजन नगर्दा सम्म स्थानीय तहले नयाँ कर्मचारी राख्न नपाउने भएका हुन् । स्थानीय तह संचालन सम्बन्धि अन्तरिम व्यवस्थापन अनुसार स्थानीय तहका पदाधीकारीले हाललाई नयाँ कर्मचारी राख्न नपाउने भएका हुन् ।
संबिधानको धारा ३०२ को २ अनुसार हाललाई कर्मचारी राख्न रोक लगाइएको हो । संविधानले स्थानीय तहले आश्यक पर्ने कर्मचारी भर्नाको लागि बाटो खुल्ला छोडेको छ । तर हालको लागि चाहिँ अंकुश लगाइएको हो ।