३० जेठ २०८३, शनिबार

राजधानीको व्यस्त सडकबाटै ३२ लाख लुटपाट

कात्तिक २०, २०७४
राजधानीको व्यस्त सडकबाटै ३२ लाख लुटपाट
काठमाडौँ, २० जेठ - राजधानीको म्हेपीस्थित व्यस्त सडकबाट ३२ लाख रुपैयाँ लुटिएको छ ।nepali-rupees (1)

महारजगन्जस्थित एक बैंकबाट ३२ लाख रुपैयाँ लिएर हिँडेका जग्गा कारोबारी रोशन बोगटीको साथबाट रकम लुटिएको प्रहरीले जनाएको छ ।

बोगटी उक्त रकम लिएर गोंगबुको एक होटलमा जाँदै थिए । कारोबार गर्ने चिनेजानेकै साथीले रकम लुटेको हुनसक्ने प्रहरीको आशंका छ, आजको कान्तिपुरले खबर छापेको छ ।

salt training

कमेन्ट गर्नुहोस्