२५ जेठ २०८३, सोमबार

प्रधामन्त्री निर्वाचनका लागि कांग्रेस सभापति देउवाको उम्मेदवारी दर्ता

कात्तिक २०, २०७४
प्रधामन्त्री निर्वाचनका लागि कांग्रेस सभापति देउवाको उम्मेदवारी दर्ता

काठमडौं, २० जेठ– मुलुकको ४० औं प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उम्मेद्वारी दर्ता गरेका छन् ।

देउवाको प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् भने समर्थकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष तथा स्थानीय विकास मन्त्री विजय गच्छदार रहेका छन् ।

संसद सचिवालयले सार्वजनिक गरेको प्रधानमन्त्री निर्वाचनको कार्यतालिका अनुसार भोलि निर्वाचन हुने छ ।

salt training

कमेन्ट गर्नुहोस्