०८ साउन २०८३, शुक्रबार

माधव नेपालले बोलाए आफूपक्षीय नेताहरुको बैठक

माधव नेपालले बोलाए आफूपक्षीय नेताहरुको बैठक

नेकपा एमालेको माधव नेपाल पक्षको  बैठक बोलाइएको छ । पार्टीभित्र तीव्र अन्तरविरोध भइरहेको बेला नेपाल पक्षले बिहीबारका लागि बैठक बोलाएको हो । 

नेपाल पक्षका एक नेताले पार्टीभित्रको राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको बताए । बैठक भर्चुअल माध्यमबाट बस्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्