३० जेठ २०८३, शनिबार

प्रतिगामी सरकारको राष्ट्रघाती निर्णयको विरोध र खारेजी गर्नैपर्छः नारायणकाजी

प्रतिगामी सरकारको राष्ट्रघाती निर्णयको विरोध र खारेजी गर्नैपर्छः नारायणकाजी

नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी ओली नेतृत्वको सरकारलाई प्रतिगामीको संज्ञा दिएका छन् । उनले प्रतिगामी सरकारले बजेटमार्फत चुरे दोहोनद्वारा ढुङ्गा,गिट्टी,बालुवाको निकासी गरेर तराई मधेशलाई उजाड मरुभूमि बनाउने राष्ट्रघाती निर्णय गरेको भन्दै त्यसको बिरोध र खारेजी गर्नैपर्नेमा जोड दिएक छन् । 

‘यो प्रतिगामी सरकारको बैधता एव नैतिक आधारविहीन ०७८–०७९को बजेटबारे टिप्पणी गरेर समय खर्च गर्नु आवश्यक ठानेको थिइन।तर ब्यापारघाटा कम गर्न भन्दै चुरे दोहोनद्वारा ढुङ्गा,गिट्टी,बालुवाको निकासी गरेर तराई मधेशलाई उजाड मरुभुमि बनाउने राष्ट्रघाती निर्णयको बिरोध र खारेजी भने गर्नैपर्छ’, श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्