३० असार २०८३, मंगलबार

'गिनिज रेकर्ड' होल्डर अर्पण शर्माबारे अस्ट्रेलियाको एक प्रतिष्ठित विश्वविद्यालयमा चर्चा

'गिनिज रेकर्ड' होल्डर अर्पण शर्माबारे अस्ट्रेलियाको एक प्रतिष्ठित विश्वविद्यालयमा चर्चा

'मेमोरी पावर'मा विश्व रेकर्ड कायम गरेका नेपाली युवा अर्पण शर्माको चर्चा अस्ट्रेलियाको 'साउदर्न क्रस युनिभर्सिटी'मा समेत भएको छ ।

युनिभर्सिटीको अनलाइन वेब पोर्टलमा प्रवीन बराल नाम गरेका एक नेपाली विद्यार्थीले शर्माबारे ब्लग लेखेका छन् । 

ब्लगमा उनले शर्माले राखेको विश्व रेकर्डबारे उल्लेख गर्दै हाल उनी (अर्पण शर्मा) नेपालमा सेमिनारहरू गरी 'मेमोरी पावर' र ध्यानसम्बन्धी ज्ञान बाँड्ने काममा व्यस्त रहेको पनि उल्लेख गरेका छन् ।

त्यस ब्लगमा प्रतिक्रिया दिँदै एक पाठकले शर्माका केही टेक्निक आफूले पनि जान्न चाहेको उल्लेख गरेकी छन् ।

ब्लग हेर्न यो लिंकमा क्लिक गर्नुहोस् ।

salt training

कमेन्ट गर्नुहोस्