२९ असार २०८३, सोमबार

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

शुक्रवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १६ रुपैयाँ ३६ पैसा र बिक्री दर १ सय १६ रुपैयाँ ९६ पैसा कायम भएको छ । 

नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ४२ रुपैयाँ ०१ पैसा र बिक्रि दर प्रति युरो १ सय ४२ रुपैयाँ ७४ पैसा कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर

salt training

कमेन्ट गर्नुहोस्