१९ असार २०८३, शुक्रबार

टीना दत्ताको टपलेश फोटोशूट भाइलर, ट्रोल समेत बन्यो

जेठ २१, २०७८
टीना दत्ताको टपलेश फोटोशूट भाइलर, ट्रोल समेत बन्यो

भारतीय टेलिभिजन नायिका टीना दत्ता अहिले सामाजिक सञ्जालमा निकै भाइरल छिन् । 

टपलेस फोटोशूटका कारण उनी पछिल्ला दिनहरूमा भाइरल बनेकी हुन् । 

टीनाले मल्टीकलर हिप्स्टरमा फोटोशूट गराएकी छिन्, जुन सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

 फोटोलाई लिएर केहीले ट्रोल समेत बनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्