२३ असार २०८३, मंगलबार

नयाँ फिचर्स सहित ट्वीटरले सार्वजनिक गर्यो 'ट्वीटर ब्ल्यू'

जेठ २१, २०७८
नयाँ फिचर्स सहित ट्वीटरले सार्वजनिक गर्यो 'ट्वीटर ब्ल्यू'

ट्वीटरले नयाँ फिचर ‘ट्वीटर ब्ल्यू’ सार्वजनिक गरेको छ । 

ट्वीटरले बिहीवार नयाँ फिचर सार्वजनिक गरेको हो । 

हाल यसलाई अस्ट्रेलिया र क्यानडामा मात्र उपलब्ध गराइएको छ । 

ट्वीटरले यसमा नयाँ फीचर ‘अन्डो ट्वीट’ अप्सन पनि दिएको छ । 

जसबाट आफूलाई बदल्न मन लागेको ट्वीटलाई अन्डो गर्न सकिनेछ । 

यसमा अन्डो ट्वीट बटन, बुकमार्क्स र रिडर मोड समेत दिइएको ट्वीटरले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्