३० असार २०८३, मंगलबार

दीशा पटानीको यो तस्वीर, एक दिनमै भयो निकै भाइरल

जेठ २१, २०७८
दीशा पटानीको यो तस्वीर, एक दिनमै भयो निकै भाइरल

बलिउड अभिनेत्री दीशा पटानी सामाजिक सञ्जालमा निकै सक्रिय रहने अभिनेत्रीमध्ये पर्छिन् । 

कहिले भिडियो त कहिले तस्वीरका माध्यमबाट उनी सामाजिक सञ्जालमा छाइरहन्छिन् । 

उनका लाखौं फ्यानहरू छन् । 

हालै उनले सामाजिक सञ्जालमा आफ्नो एक सुन्दर तस्वीर शेयर गरेकी छन् । 

उनले सामुद्रिक पानीमा बिकिनी तस्वीर खिचाएकी छन्, जसमा उनको कपाल पानी र हावामा उडिरहेको छ । 

यो दृश्यले धेरैको नजर तानेको छ । 

सो तस्वीर शेयर भएको २१ घन्टाभित्रमा १५ लाख ८४ हजारभन्दा बढीले लाइक गरेका छन् भने झण्डै ८ हजार जनाले प्रतिक्रिया दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्