२३ असार २०८३, मंगलबार

काभ्रेमा जेठ मसान्तसम्म निषेधाज्ञा थपियो

जेठ २१, २०७८
काभ्रेमा जेठ मसान्तसम्म निषेधाज्ञा थपियो

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले  निषेधाज्ञालाई यही जेठ ३१ गतेसम्म थप गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलद्वारा  आज जारी सूचनामा निषेधाज्ञा जेठमसान्तसम्म लम्ब्याइएको उल्लेख छ  ।  

स्वास्थ्य कार्यालयका  अनुसार आज मात्रै सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ७२ थपिएसँगै कूल  संख्या एक हजार ८६९ पुगेको छ  ।

salt training

कमेन्ट गर्नुहोस्