कालिमाटी फलफूल तथा तरकारी बजारमा शनिवार सबैभन्दा महँगो कुरिलो रहेको छ ।
कालिमाटी फलफूल तथा तरकारी विकास बोर्डले कायम गरेको आइतवारको थोक बजार दररेट अनुसार शनिवार कुरिलोको प्रति किलो ७ सयदेखि ८ सय रुपैयाँसम्म रहेको छ ।
आज तरकारी बजारमा यो नै सर्वाधिक महँगो हो ।
यस्तै डल्ले च्याउको मूल्य न्यूनतम ३ सय २५ देखि अधिकतम ३ सय ५० रुपैयाँसम्म रहेको छ । तरकारीहरूमा यो कुरिलो पछिको महँगो तरकारी बनेको छ ।
यस्तै कागती १ सय देखि १ सय २० रुपैयाँसम्ममा थोक बजारमा कारोबार भइरहेको छ ।
हेर्नुहोस् अन्य तरकारी तथा फलफूलहरूको थोक मूल्यसूची


