२० असार २०८३, शनिबार

प्रधान सम्पादकको नक्कली प्रेसकार्ड बोकी हिंड्ने एक जना पक्राउ

प्रधान सम्पादकको नक्कली प्रेसकार्ड बोकी हिंड्ने एक जना पक्राउ

चितवनमा प्रधान सम्पादकको नक्कली प्रेसकार्ड बोकी हिंड्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

चितवन भरतपुर महानगरपालिका वडानम्बर ३ मा फोटो स्टुडियो सन्चालन गरी बस्ने रामशरण भेटवाललाई नक्कली पत्रकार परिचयपत्र बोकेको भन्दै प्रहरीले पक्राउ गरेको हो । 

उनले पलखबर डटकमको प्रधान सम्पादकको नक्कली प्रेसकार्ड बनाएर बोकेका थिए । प्रहरीले सोधपुछका क्रममा उनी नक्कली पत्रकार रहेको खुलेको थियो । 

उनलाई नियन्त्रणमा लिई अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्