![डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]](https://lktcdn2.prixacdn.net/media/tinymce/file_manager/source/2017/Baisakh%202074/dollar.jpg)
सोमवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १६ रुपैयाँ ५० पैसा र बिक्री दर १ सय १७ रुपैयाँ १० पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले सोमवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ४१ रुपैयाँ ७५ पैसा र बिक्रि दर प्रति युरो १ सय ४२ रुपैयाँ ४८ पैसा कायम भएको छ ।
यस्तो छ आजको विदेशी सटही दर