२३ जेठ २०८३, शनिबार

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

कालिमाटी फलफूल तथा तरकारी बजारमा आइतवार सबैभन्दा महँगो कुरिलो रहेको छ । 

कालिमाटी फलफूल तथा तरकारी विकास बोर्डले कायम गरेको आइतवारको थोक बजार दररेट अनुसार आइतवार कुरिलोको प्रति किलो ५ सयदेखि ६ सय रुपैयाँसम्म रहेको छ । 

आज तरकारी बजारमा यो नै सर्वाधिक महँगो हो । 

यस्तै डल्ले च्याउको मूल्य न्यूनतम ३ सयदेखि अधिकतम ३ सय २० रुपैयाँसम्म रहेको छ ।

हेर्नुहोस् अन्य तरकारी तथा फलफूलहरूको थोक मूल्यसूची

salt training

कमेन्ट गर्नुहोस्