३१ जेठ २०८३, आइतबार

दुई झाेला लिएर माेटरसाइकलमा घर फर्किए बर्खास्तीमा परेका मन्त्री सोनल

दुई झाेला लिएर माेटरसाइकलमा घर फर्किए बर्खास्तीमा परेका मन्त्री सोनल

प्रदेश २ को सत्ता समिकरणका क्रममा बर्खास्तीमा परेका मन्त्री जितेन्द्र सोनल २ झोला बोकेर मोटरसाइकलमा घर फर्किएका छन् । 

प्रदेश नम्बर २ मा मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर पक्षीय मन्त्रीलाई बर्खास्त गर्दा सोनलको पद गएको थियो । 

 यसअघि भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी बर्खास्तीमा परेका जितेन्द्र सोनलले सम्हाल्दै आएका थिए ।

 

तस्वीर सबै : सामाजिक सञ्जाल

salt training

कमेन्ट गर्नुहोस्