
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतामा आउन आह्वान गरेपछि आफूपक्षीय स्थायी कमिटी सदस्यसँग बैठक गर्नुअघि नेता नेपालले प्रचण्डलाई भेटेका हुन् ।
नेता नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको स्रोतले जनाएको छ ।