यस्ता छन् बलिउड अभिनेत्री यामी गौतमको विवाहका तस्वीर

बलिउड अभिनेत्री यामी गौतमले 'उरी : द सर्जिकल स्ट्राइक' फिल्मका निर्देशक आदित्य धरसँग विवाह गरेकी छन् । 

अचानक उनीहरूको विवाहको खबर आउँदा सबैजना छक्क परेका थिए । 


Advertisement

सामाजिक सञ्जालमा उनीहरूको गोप्य विवाहको तस्वीर सार्वजनिक भएको छ । 
 

यामी र आदित्यले बिहीवार विवाहको जानकारी दिएका थिए । 

हेर्नुस् तस्वीरहरू :

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्